स्वतन्त्र सांसद अमरेश कुमार सिंहले काठमाडौं महानगरपालिकाले कवाडी व्यवसायीमाथि गरेको व्यवहारप्रति असहमतिपूर्वक आपत्ति जनाएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आइतबार टेकुस्थित कवाडी गोदाम भत्काउन गएको काठमाडौं महानगरको प्रहरी टोलीको व्यवहारको आलोचना गरे।
उनले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई चुनौती दिँदै भने, “कवाडी गोदाम मात्र नभएर सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, बालुवाटार र शीतल निवास भत्काउन हिम्मत छ भने देखाऊ। यो नाजीवाद मेयरको चल्दैन।”















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया