माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका निष्काशन गरेको आईपीओको बाँडफाँड आज विहीबार हुने भएको छ। बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडका अनुसार सेयर बाँडफाँड दिउँसो ३ बजे गरिने भएको हो।
कम्पनीले वैशाख १७ गतेदेखि वैशाख २३ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुल १ लाख ७२ हजार कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि १७ हजार २ सय जना आवेदकले प्रति १०–१० कित्ताका दरले सेयर पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुने भएको छ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया