माउन्ट एभरेष्ट डिस्टिलरी लिमिटेडले आईपीओ निष्काशनसम्बन्धी प्रस्तावसहित विभिन्न एजेन्डा पारित गर्न वैशाख २० गते साधारणसभा बोलाएको छ।
सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने, आईपीओ निष्काशन गर्ने निर्णय अनुमोदन गर्ने, सञ्चालक समितिबाट भएका निर्णयहरूको अनुमोदन गर्ने, तथा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावहरू पेश हुनेछन्। साथै, यी कार्यहरूका लागि सञ्चालक समितिलाई आवश्यक अधिकार दिने एजेन्डा पनि रहेको छ।
कम्पनीले आईपीओ निष्काशनका लागि यसअघि नै सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिसकेको छ। कम्पनीले कुल १२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्ने तयारी गरेको छ।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया