नेप्सेमा एक कम्पनीको ७३ लाख बढी कित्ता बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ? 

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १३ गते
नेप्सेमा एक कम्पनीको ७३ लाख बढी कित्ता बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ? 

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ। कम्पनीको ५ प्रतिशत अर्थात ७३ लाख ८४ हजार ५०६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 2026 02 25 155549 https://bajarkochirfar.com/more-than-7-3-million-bonus-shares-of-a-company-listed-on-nepse-when-can-they-be-traded | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स