नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ। कम्पनीको १४.२५ प्रतिशत अर्थात १ लाख ६५ हजार ८५.५४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।


प्रतिकृया