बैंकिङ प्रणालीमा तरलता बढी भएपछि नेपाल राष्ट्र बैंकले आज (जेठ २८) गते ४० अर्ब रुपैयाँ संकलन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्ने भएको छ।
दिउँसो ३ बजे बोलकबोल प्रक्रिया हुने छ, जसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन सक्नेछन्। न्यूनतम १० करोड रुपैयाँको बोलकबोल गर्न सकिने र यो २१ दिने निक्षेप असार १८ गते भुक्तानी गरिनेछ।
कर्जाको माग कम भएकाले बैंकहरू झण्डै ३ प्रतिशत ब्याजदरमै राष्ट्र बैंकलाई पैसा दिन बाध्य भएका छन्।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया