मिडिल मोदी हाइड्रोपावर लिमिटेडले आगामी असार २९ गते दिउँसो १ बजे कम्पनीको सभा कक्षमा तेह्रौं वार्षिक साधारणसभा बोलाएको छ।
सभामा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने प्रस्ताव सहित त्यसबाट उठ्ने रकमको उपयोगबारे विशेष प्रस्ताव पारित गरिनेछ।
त्यस्तै, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र आईपीओ निष्काशनका लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव सभामा पेश गरिनेछ।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया