नेकपा (माओवादी) केन्द्रको पदाधिकारी बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा जारी छ।
बिहान साढे आठ बजेबाट सुरु भएको माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतले दिएको उत्प्रेषण आदेशबारे छलफल भइरहेको जनाइएको छ।
सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको आरोपमा उजुरी परेको थियो, जसमा सर्वोच्चले अनुसन्धान अघि बढाउन आदेश दिएको हो। उक्त मुद्दालाई लिएर माओवादी केन्द्र आन्तरिक धारणा बनाउन छलफलमा जुटेको हो।







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)











प्रतिकृया