पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल चिसोका कारण देखिएका रुघा, खोकी र ज्वरोका लक्षणका कारण अस्पताल भर्ना भएका छन्। उनका सचिवालयका अनुसार उनलाई बुधबार त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो।
उनका सहयोगीका अनुसार चिकित्सकको सल्लाहअनुसार भर्ना गरिएको हो र अहिले जटिल समस्या नभएको बताइएको छ। उनले भने,“सामान्य रुघा, खोकी र ज्वरोसँगै सास फेर्न गाह्रो समस्या भएपछि चिकित्सकको सुझावमा जाँचका लागि अस्पताल भर्ना गरिएको हो। एक दिनको उपचारपछि अब केही घण्टाभित्र डिस्चार्ज हुने तयारी भइरहेको छ।”















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया