झापा इनर्जीको २८ हजार ५१४ कित्ता सेयरको ‘लक-इन’ सकिँदै

झापा इनर्जीको २८ हजार ५१४ कित्ता सेयरको ‘लक-इन’ सकिँदै

झापा इनर्जी लिमिटेडको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको सेयरको ‘लक-इन’ अवधि आगामी चैत ७ गते पछि समाप्त हुने भएको छ। हाल कम्पनीको २८ हजार ५१४ कित्ता सेयर सामूहिक लगानी कोषको स्वामित्वमा रहेको छ।

सर्वसाधारणमा कम्पनीले गत असोज ८ गते आईपीओ बाँडफाँड गरेको थियो। सोही मितिदेखि सामूहिक लगानी कोषको स्वामित्वमा रहेका सेयर ६ महिनाका लागि लक-इनमा राखिएका थिए।

लक-इन अवधि समाप्त भएपछि सामूहिक लगानी कोषको स्वामित्वमा रहेका सेयर कारोबारयोग्य हुनेछन्। यस कम्पनीको सेयर रजिष्ट्रार हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

Lock in Period Expiry Notice f https://bajarkochirfar.com/lock-in-of-28514-shares-of-jhapa-energy-is-ending | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स