नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार (आज) आफ्नो गृह जिल्ला झापा जाने भएका छन्। उनी प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार भएकाले त्यहाँ प्रचारप्रसारको कार्यक्रममा सहभागी हुन लागेका हुन्।
निकट स्रोतका अनुसार, ओली मध्यान्ह हवाई मार्गमार्फत झापा प्रस्थान गर्नेछन्।
झापा–५ मा चुनावी प्रतिस्पर्धा यसपालि पेचिलो बनेको छ, किनभने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि सोही क्षेत्रमा उम्मेदवारी दिएका छन्।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया