महिनौंसम्म रोकिएको तलब अब काठमाडौं महानगरपालिकाका कर्मचारीहरुले सोमबारभित्र पाउने भएका छन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय फर्किए लगतै कर्मचारीहरुले तलब पाउने भएका हुन्। शुक्रबार गुरागाईंले कर्मचारीको तलबमा तोक लगाएपछि कर्मचारीले सोमबारसम्म तलब पाउने भएका हुन्।
गत पुस ७ गतेदेखि बिदामा बसेका गुरागाईं हिजो बिहीबार कार्यालयमा हाजिर भएका छन्। उनलाई कार्यालय प्रवेश गर्न नदिन मेयर बालेन शाहले महानगर प्रहरी परिचालन गरे पनि कर्मचारीहरुले कार्यालयको ढोका फोरेर जबरजस्ती कार्यकक्षमा प्रवेश गराएका थिए।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया