जस्मिन पेन्ट्सले प्रारम्भिक निष्काशन (आईपीओ) जारी गर्न लागेको छ। कम्पनीले आईपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ।
कम्पनीले १० करोड रुपैयाँबराबरको आईपीओ सार्वजनिक गर्नेछ। आईपीओ अन्तर्गत १०० रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता साधारण सेयर जारी गरिनेछ।
आईपीओको बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल नियुक्त गरिएको छ।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया