SHAREHUBSHAREHUB

भर्ने कि नभर्ने भन्ने विवादमा परेको आईपीओ पाउन लगानीकर्ताले अब चिट्ठामै भर पर्नुपर्ने

AdvertisementAds
भर्ने कि नभर्ने भन्ने विवादमा परेको आईपीओ पाउन लगानीकर्ताले अब चिट्ठामै भर पर्नुपर्ने
AdvertisementAds

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आम सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ खुलेको ४० मिनेटमै ओभर सब्सक्राइब भएको छ।कम्पनीले आज (सोमबार) देखि आम सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता साधारण सेयर निष्काशन गरेको हो।

कम्पनीका अनुसार आईपीओ खुलेको ४० मिनेट अर्थात् बिहान १०:४० बजेसम्म २१ हजार ९५३ आवेदकबाट ११ लाख ५६ हजार ४८० कित्ताका लागि आवेदन परेको छ। अब आईपीओ ओभर सब्सक्राइब भइसकेकाले बाँडफाँट लटरी प्रणाली (चिट्ठा) बाट हुने भएको छ, अर्थात् सेयर पाउन लगानीकर्ताले चिट्ठाकै भर पर्नुपर्ने अवस्था आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स