राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीको आरोपमा काठमाडौं प्रहरीको हिरासतमा बयान जारी छ।
स्वर्णलक्ष्मी सहकारी प्रकरणमा लाखौं ठगीको आरोपमा बिहीबार पोखराबाट काठमाडौं ल्याइएका उनलाई शुक्रबार करिब साढे ६ घण्टा सोधपुछ गरिएको थियो।
६८० जनाको जाहेरीमा १ अर्ब ११ करोड ठगीको दाबी छ। अभियुक्तहरूमा छवि जोशी, सुनिता नेवा: र अन्य पक्राउ परेका छन् भने सहकारी सञ्चालक जिबी राई फरार छन्। ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका आरोपमा लामिछानेविरुद्ध थप अनुसन्धान भइरहेको छ।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया