व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र र श्रम तथा रोजगार कार्यालयले ३२ वटा औद्योगिक एवं व्यावसायिक प्रतिष्ठानको अनुगमन गरेर त्रुटि सच्च्याउन निर्देशन दिएको छ ।
विभागका प्रवक्ता मणिनाथ गोपका अनुसार केही प्रतिष्ठानमा न्यूनतम पारिश्रमिकको कार्यान्वयन नभएको, नियमित श्रम ‘अडिट’ नभएको, सामाजिक सुरक्षाकोषमा सूचीकरण नभएकोलगायत मौजुदा ऐनकानुनको पालना नभएकाले तिनको अक्षरसः पालना गर्न निर्देशन दिइएको हो ।
श्रम ऐन, २०७४ तथा श्रम नियमावली, २०७५ र प्रचलित कानुनको पालना गर्न निर्देशन दिइएको उनले बताए ।













![नेपालमा सफल बिजनेस गर्ने हो भने बुझ्नैपर्ने कुराहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/b6-IQQtovOU-maxresdefault-768x432.jpg)


![नेपालमा सफल बिजनेस गर्ने हो भने बुझ्नैपर्ने कुराहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/b6-IQQtovOU-maxresdefault-150x150.jpg)

![नेप्सेमा ध्यान दिनुपर्ने महत्वपूर्ण सपोर्ट र रेजिस्टेन्स जोनहरू [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/CjQs4hbYUa8-maxresdefault-150x150.jpg)

प्रतिकृया