नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले पार्टी विधानविपरीत निर्णय गरे देशभर आन्दोलन हुने चेतावनी दिएका छन्।
उनले बताएअनुसार, आन्दोलनमा केन्द्रदेखि वडासम्म चार तारे झण्डा र रूख अंकित झण्डासहित कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यवाहक सभापति खड्काले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा नेताहरूलाई सँगै राखेर आयोजित पत्रकार सम्मेलनमा आज बताएका हुन्।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया