नेकपा माओवादी केन्द्रले सङ्घीय संसद्को अधिवेशन आह्वान नभए सरकारलाई दबाब दिने जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले नियतवश अधिवेशन आह्वान नगरेको भन्दै सबै दलसँग छलफल गरेर दबाब सिर्जना गर्ने बताएका हुन् ।











![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया