होटल सब्रिनाले आइपीओ निष्काशन प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। मंगलबार होटलले नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्दै सार्वजनिक निष्काशन (आइपीओ) का लागि अनुमति अनुरोध गरेको हो।
धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएमा होटल सब्रिनाले ४७ करोड ४ लाख रुपैयाँ बराबरको आइपीओ बजारमा ल्याउनेछ। यसअनुसार १०० रुपैयाँ अंकित मूल्यका ४७ लाख ४ हजार कित्ता सेयर जारी गरिनेछ।
यस आइपीओको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल रहनेछ।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया