होटल फोरेस्ट इन लिमिटेडले निष्काशन गरेको आईपीओ सेयर डिम्याट खातामा जम्मा भएको छ। अब यी सेयरहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रिया अघि बढ्नेछ। नेप्सेमा सूचीकृत भइसकेपछि त्यसको भोलिपल्टदेखि सेयर कारोबार सुरु हुनेछ।
नेप्सेले होटल फोरेस्ट इनको पहिलो कारोबारका लागि न्यूनतम ९०.६५ रुपैयाँदेखि अधिकतम २७१.९५ रुपैयाँसम्म ओपनिङ रेन्ज तोक्नेछ।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया