insta insta

गृहमन्त्री गुरुङले तत्काल मार्गप्रशस्त गरुन्; उच्चस्तरीय संयन्त्रमार्फत छानबिन गरियोस्: एमाले

गृहमन्त्री गुरुङले तत्काल मार्गप्रशस्त गरुन्; उच्चस्तरीय संयन्त्रमार्फत छानबिन गरियोस्: एमाले
Advertisement Ads

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गृहमन्त्रीसँग जोडिएर सार्वजनिक भएका अनियमितताका आशंकाहरुको निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न जोडदार माग गरेको छ। मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि उत्पन्न भएका प्रश्नहरुलाई कानूनी परिधिभित्र समेटी तथ्यका आधारमा छानविन गर्नुपर्ने पार्टीको ठहर छ।

एमालेले गृहमन्त्रीको संलग्नता देखिएका सबै विषयहरूको छानविन गर्न एक उच्चस्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान प्रक्रिया सुरु गर्न माग गरेको छ। साथै, अनुसन्धान प्रक्रियालाई सहज र पारदर्शी बनाउन गृहमन्त्री स्वयंले ढिलासुस्ती नगरी मार्गप्रशस्त गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

unnamed 6 https://bajarkochirfar.com/home-minister-gurung-should-pave-the-way-immediately-investigation-should-be-conducted-through-a-high-level-mechanism-uml | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स