SHAREHUB SHAREHUB

हिमस्टार उर्जाको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

Advertisement Ads
हिमस्टार उर्जाको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
Advertisement Ads

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भाद्र १२ गते विहीबार हिमस्टार उर्जा कम्पनी लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको कुल ३७ लाख ३० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। जसमा संस्थापक समूहको २६ लाख ११ हजार कित्ता (७० प्रतिशत) र सर्वसाधारण समूहको ११ लाख १९ हजार कित्ता (३० प्रतिशत) रहेको छ।

नेप्सेले पहिलो कारोबारका लागि हिमस्टार उर्जालाई न्यूनतम ९९ रुपैयाँ १७ पैसा र अधिकतम २९७ रुपैयाँ ५१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। यही रेञ्जको आधारमा आइतबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ। त्यसपछि नियमित दोस्रो बजारमा सेयर कारोबार सुरु हुनेछ। कम्पनीको सिम्बोल हिमस्टार (HIMSTAR) रहेको छ।
download 5 https://bajarkochirfar.com/himstar-energys-ipo-listed-on-nepse-what-is-the-opening-range | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स