हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘हिमालयन ८०–२०’ योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि नगद लाभांश घोषणा गरेको छ।
योजना व्यवस्थापक हिमालयन क्यापिटलको सञ्चालक समितिको बैठकले इकाइधनीहरुलाई उक्त आर्थिक वर्षको मुनाफाबाट करसहित १६.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसअनुसार कुल १६ करोड १६ लाख रुपैयाँ इकाइधनीहरुलाई लाभांशको रूपमा वितरण गरिनेछ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया