हिम स्टार उर्जाको लक–इन अवधि सकिँदै, माघ १ गतेपछि सेयर कारोबारमा आउने

हिम स्टार उर्जाको लक–इन अवधि सकिँदै, माघ १ गतेपछि सेयर कारोबारमा आउने

हिम स्टार उर्जा कम्पनी लिमिटेडका सामुहिक लगानी कोषलाई  छुट्याएको सेयरको लक–इन अवधि आगामी पुस १ गते समाप्त हुँदैछ।

आईपीओ बाँडफाँट भएको मितिबाट ६ महिनासम्म सामुहिक लगानी कोषलाई छुट्याएको सेयर लक–इनमा राखिनुपर्ने प्रावधान छ। अब यी सेयर बजारमा कारोबार गर्न सक्नेछन्।अब ४६  हजार ६२५ कित्ता सामुहिक लगानी कोषको सेयर माघ १ गते गतेपछि दोस्रो बजारमा कारोबार हुनेछ।

 

Screenshot 14 12 2025 141723 www.nepalstock.com https://bajarkochirfar.com/him-star-urjas-lock-in-period-is-ending-shares-to-be-traded-after-magh-1 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स