राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) बीच सात बुँदे सहमति भएकोप्रति धरान उपमहानगरका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया व्यक्त गरेका छन्।
सहमति अनुसार पार्टी सभापतिमा रवि लामिछाने रहनेछन् भने आगामी प्रतिनिधि सभाको निर्वाचनपछि बालेन प्रधानमन्त्रीको उम्मेदवार हुने व्यवस्था गरिएको छ।
सोहि बिषयमा हर्क साम्पाङले सामाजिक सञ्जालमा टिप्पणी गर्दै, “हाहा… जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ! फटाहाहरू… सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे!” भनेका छन्।

















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया