जारी रह्यो सेयरबजारको हरियाली, सामान्य वृद्धिसँगै कारोबार ५ अर्ब ८२ करोड

जारी रह्यो सेयरबजारको हरियाली, सामान्य वृद्धिसँगै कारोबार ५ अर्ब ८२ करोड
आज नेप्से परिसूचक ५.३२ अंकले बढेर २६५५.९९ मा बन्द भएको छ। १३ उपसमूह मध्ये ४ बाहेक सबै बढेका छन्। आज कुल ५ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन ३३० कम्पनीका १ करोड १९ लाख ७६ हजार सेयर कारोबार हुँदा बन्दीपुर केबलकारको सर्वाधिक कारोबार भएको छ।
नेप्से ५.३२ अंकले बढ्दा सबैभन्दा बढी सेयर मूल्य बढ्ने कम्पनी: आज नेप्से ५.३२ बढ्दा १२२ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्ने कम्पनीहरु क्रमशः झापा इनर्जी, सागर डिस्टिलरी, श्रीनगर एग्रीटेक, स्वस्तिक लघुवित्त, र बन्दीपुर केबलकार रहेका छन्।
आजको सेयरबजार कुन कम्पनी सेयरमूल्य सबैभन्दा बढी बढ्यो 9 https://bajarkochirfar.com/greenery-in-the-stock-market-turnover-of-5-82-billion-rupees-with-normal-growth | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स