instainsta

गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव बनाउने सरकारको निर्णय

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार २४ गते
गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव बनाउने सरकारको निर्णय
AdvertisementAds

 सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकको निर्णय सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन्।

कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवको जिम्मेवारीमा कार्यरत थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स