नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मीत पोखरेलले जानकारी दिएका छन्।

प्रतिकृया