सुनको मूल्यमा उच्च अंकको गिरावट, एकैदिन घट्यो ४ हजार २ सय रुपैयाँले

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २२ गते
सुनको मूल्यमा उच्च अंकको गिरावट, एकैदिन घट्यो ४ हजार २ सय रुपैयाँले

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन २२ गते सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले घटेर ३ लाख १३ हजार ४ सय रुपैयाँ पुगेको छ  ।

फागुन २० गते सुन प्रतितोला ३ लाख १७ हजार ६ रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ९५ रुपैयाँले घटेर तोलामा ५ हजार ४४५ रुपैयाँ पुगेको छ । फागुन २० गते चाँदी प्रतितोला ५ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।

Copy of Copy of GOLD SILVER 3 https://bajarkochirfar.com/gold-prices-see-sharp-decline-down-by-rs-4200-in-a-single-day | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स