नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । उता चाँदीको मूल्य भने घटेको छ ।
छापावाला सुनको मूल्य ८ सयले बढेर प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा किनबेच हुँदैछ।
मंगलबार सुनको मूल्य तोलाको १ लाख ७५ हजार २ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर तोलाको २ हजार ४५ रुपैयाँमा किनबेच भइरहेको छ।















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया