नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो।
आज सुन प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो कारोबार दिनको १ लाख ९५ हजार २०० रुपैयाँभन्दा कम हो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १० रुपैयाँले घटेर हाल २ हजार १६० रुपैयाँमा किनबेच भइरहेको छ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया