सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि, सुन तोलाको २ लाख ९७ हजार नाघ्यो

सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि, सुन तोलाको २ लाख ९७ हजार नाघ्यो

नेपालको सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु २०० ले बढेर रु २ लाख ९७ हजार १०० पुगेको छ। अघिल्लो शुक्रबार सुनको मूल्य रु २ लाख ९६ हजार ९०० थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा रु १५ ले बढेर रु ४ हजार ९७५ पुगेको छ। अघिल्लो कारोबार दिन चाँदीको मूल्य रु ४ हजार ९६० रहेको थियो।

बजारमा सुन र चाँदी दुवैको मूल्यमा देखिएको यो वृद्धि सामान्य भएको व्यवसायीहरूले बताएका छन्।

Copy of Copy of GOLD SILVER 11 https://bajarkochirfar.com/gold-and-silver-prices-increase-moderately-gold-crosses-297000-per-tola | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स