नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहिबार) सुनचाँदीको मूल्य घटेको छ। छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर तोलाको १ लाख ५९ हजार ६ सय रुपैयाँमा किनबेच हुँदैछ।
बुधबार सुनको मूल्य तोलाको १ लाख ६० हजार रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर तोलाको १ हजार ८७५ रुपैयाँमा किनबेच भइरहेको छ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया