नेपाली कांग्रेसका सभापति गगन थापाले नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन्। प्रधानमन्त्री बालेनले शपथ ग्रहण गरेपछि सभापति थापाले बधाई ज्ञापन गरेका हुन्।
उनले भनेका छन्, “नेपालका नवनियुक्त प्रधानमन्त्री श्री बालेन्द्र शाह र मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।”
साथै, देशको समृद्धि, नागरिक अधिकारको संरक्षण र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने पनि उनले वचन दिएका छन्।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया