instainsta

दशैंका लागि आजदेखि सुकिला नोट साट्न पाइने, कहाँ-कहाँबाट हुन्छ सटही ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २९ गते
दशैंका लागि आजदेखि सुकिला नोट साट्न पाइने, कहाँ-कहाँबाट हुन्छ सटही ?
AdvertisementAds

दशैंमा नयाँ नोट खोज्नेहरूको मागलाई मध्यनजर गर्दै आज (भदौ २९) आइतबारदेखि सुकिला नोट वितरण सुरु गरिएको छ। नेपाल राष्ट्र बैंकले भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्नेछ।

थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज तथा धनगढी कार्यालयमार्फत साना दरका नोट सटही हुनेछन्।

पाँच रुपैयाँ दरको नोट भने नयाँ वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स