अबदेखि स्थानीय तहअन्तर्गतका विभिन्न समिति, बोर्ड तथा कोषहरूले वाणिज्य बैंकहरूमा खाता खोल्दा नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनु नपर्ने भएको छ।
केन्द्रीय बैंकले आज एक अबदेखि स्थानीय तहअन्तर्गतका विभिन्न समिति, बोर्ड तथा कोषहरूले वाणिज्य बैंकहरूमा खाता खोल्दा नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने छैन।
केन्द्रीय बैंकले आज एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो। राष्ट्र बैंकको सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन, २०८१) अनुसार समूह ‘ग’ मा पर्ने स्थानीय तहका निकायहरूले अब अनुमति प्राप्त वाणिज्य बैंकहरूमा सिधै खाता सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ।
यसअघि भने यस्ता खाता सञ्चालन गर्न राष्ट्र बैंकको स्वीकृति आवश्यक थियो।



















![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)

प्रतिकृया