insta insta

सेयर मार्केट फाइनान्स सम्हाल्न चार उम्मेदवारको सर्टलिस्ट

सेयर मार्केट फाइनान्स सम्हाल्न चार उम्मेदवारको सर्टलिस्ट
Advertisement Ads

समस्याग्रस्त नेपाल सेयर मार्केट एण्ड फाइनान्स लिमिटेड को व्यवस्थापन सदस्य पदका लागि चार उम्मेदवार सर्टलिस्ट भएका छन्। नेपाल राष्ट्र बैंकले गत मंसिर १२ गते आवाहन गरेको विज्ञापनमा प्राप्त दरखास्तहरू मध्येबाट यी उम्मेदवारहरूलाई छनोट गरिएको हो।

सर्टलिस्ट भएका उम्मेदवारहरू: प्रकाश घिमिरे, कुमार अधिकारी, रामप्रताप यादव र राजेन्द्र तिमिल्सिना रहेका छन् । यी उम्मेदवारहरूले पुस २१ देखि २४ गतेसम्म अन्तर्वार्ता र प्रस्तुतीकरण दिने मिति तोकिएको छ।
471896672 3680309735524831 675898069232833219 n https://bajarkochirfar.com/four-candidates-shortlisted-to-manage-the-stock-market-finance | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स