फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम दयाल राजवंशीले व्यक्तिगत घरायसी कारण देखाउँदै पदबाट राजिनामा दिएका छन्।
संस्थाको सञ्चालक समितिले माघ १५ गते बसेको बैठकमा राजवंशीको राजिनामा स्वीकृत गरेको छ। सो बैठकले अर्को निर्णय नभएसम्म नायब प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराईलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय पनि गरेको छ।














![नेप्सेमा ध्यान दिनुपर्ने महत्वपूर्ण सपोर्ट र रेजिस्टेन्स जोनहरू [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/CjQs4hbYUa8-maxresdefault-150x150.jpg)





प्रतिकृया