पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, आजै शपथग्रहण हुने

पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, आजै शपथग्रहण हुने
AdvertisementAds

नेपाली सेनाका पूर्वरथी तथा माओवादी लडाकु समायोजन समितिमा काम गरिसकेका बालानन्द शर्मा मन्त्री बन्ने भएका छन् । उनको आजै शपथग्रहण हुने तय भएको छ । उनलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने सम्भावना छ । परराष्ट्र नभए उनले रक्षा मन्त्रालयको जिम्मेवारी पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स