नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपालाई पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन सुझाव दिएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा देउवाले भने, “पूर्वराजा संवैधानिक भएर बस्ने व्यक्ति होइनन्, चाहना नै हो भने राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पार्टी सभापति भएपछि राप्रपा पनि पछुताउँछ, नभए पूर्वराजाले पार्टी खोलेर आए हुन्छ ।”




















प्रतिकृया