पूर्वअर्थमन्त्री प्रकाशशरण महतले सेयर बजारमा सुधार हुँदै गए पनि त्यसको फाइदा सीमित व्यक्तिहरूले मात्र लिइरहेको बताएका छन्। बुधबार अर्थ समितिको बैठकमा उनले सेयर बजारमा चलखेल गर्नेहरूलाई नियामक निकायमार्फत कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राखे।
उनका अनुसार साधारण लगानीकर्ताको संरक्षणका लागि अर्थमन्त्रीले नियामक निकायलाई निर्देशन दिन आवश्यक छ।
“इन्साइडर ट्रेडिङ गर्नेहरूलाई कानुनको दायरामा ल्याउनुपर्छ,” महतले भने, “बजारको सिस्टम बुझेकाहरूले मात्र फाइदा लिने परिपाटीलाई अन्त्य गर्नुपर्छ।”








![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)


![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया