अर्थमन्त्री वाग्ले यी २० वटा ठूला बहुराष्ट्रिय कम्पनीसँग छलफलमा

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण २५ गते
अर्थमन्त्री वाग्ले यी २० वटा ठूला बहुराष्ट्रिय कम्पनीसँग छलफलमा
AdvertisementAds

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग अहिले छलफल गरिरहेका छन्।

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफलअन्तर्गत भइरहेको बैठकमा कम्पनीहरूले भोगिरहेका समस्या, बजेटले दिएका सुविधा, लगानी विस्तार, रोजगारी सिर्जना तथा प्रतिफल फिर्ता लैजाने विषयमा छलफल भइरहेको छ।

छलफलमा सहभागी कम्पनीहरू:

१. सूर्य नेपाल प्रा.लि.
२. एनसेल आजियाटा लिमिटेड
३. आरती स्ट्राईप्स प्रा.लि.
४. गोर्खा ब्रुअरी प्रा. लि.
५. हिमालय एअरलाइन्स् प्रा.लि.
६. होङ्शी शिवम् सिमेन्ट प्रा. लि.
७. डुसान इनरबिलिटी कम्पनी लिमिटेड
८. डाबर नेपाल (प्रा.) लि.
९. वोटलर्स नेपाल (तराई) लिमिटेड
१०. यूनिलिभर नेपाल लिमिटेड
११. एशियन पेन्टस (नेपाल) प्रा.लि.
१२. पावर कन्स्ट्रक्सन कोर्पोरेसन अफ चाइना, लि.
१३. गोर्खा लाहारी प्रा.लि.
१४. ह्वासिन सिमेन्ट नारायणी प्रा.लि.
१५. न्यू होप एग्रो बिजनेश नेपाल प्रा. लि.
१६. नेपाल वेलहोप एग्रि-टेक प्रा.लि.
१७. वरुण विभरेज नेपाल प्रा. लि.
१८. टर्किस एयरलाइन्स ईन्कर्पोरेशन प्रा. लि.
१९. भोटेकोशी पावर कम्पनी प्रा. ली.
२०. बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा. लि.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स