अर्थमन्त्री विष्णु पौडेलले भेटे राष्ट्रपति रामचन्द्र पौडेललाई, केके भए छलफलहरु ? 

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १३ गते
अर्थमन्त्री विष्णु पौडेलले भेटे राष्ट्रपति रामचन्द्र पौडेललाई, केके भए छलफलहरु ? 

राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले भेटेका छन्।

अर्थमन्त्री विष्णु पौडेलले मंगलबार राष्ट्रपति पौडेललाई आर्थिक वर्ष २०८२–८३ को बजेटबारे जानकारी दिएका छन्, जुन भेटको जानकारी अर्थ मन्त्रालयले जनाएको छ।

सरकारले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बिहीबार बजेट प्रस्तुत गर्न लागेको छ। मन्त्री पौडेलले यही बजेट सम्बन्धी ब्रिफिङका लागि मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स