सोल्टीमोडस्थित सिटी होटलको व्यवस्थापनबाट बाहिरिएको अन्तर्राष्ट्रिय चेन होटल हायात प्लेस अब कुपण्डोलमा निर्माणाधीन रहेको अर्को पाँचतारे पाँचतारे होटल सायन होटल मा प्रवेश गर्ने भएको छ।
आरभी ग्रुपको सायन होटल्स प्रालिले करिब ३ अर्ब रुपैयाँ लागतमा निर्माण गरिरहेको यो होटल आगामी तीन वर्षभित्र सञ्चालनमा आउने लक्ष्य राखेको छ। होटल १५ हजार स्क्वायर फिट क्षेत्रमा फैलिएको छ र यसमा ११२ कोठा, आधुनिक सुविधासहित क्यासिनो र अन्य आकर्षक सेवाहरू समावेश हुनेछन्।











![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)






प्रतिकृया