काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बिहीबार कार्यालयमा हाजिर भएका छन्।
कार्यालय पुग्नेबित्तिकै नगर प्रहरीले कडा सुरक्षा व्यवस्था अपनाएको थियो। प्रहरीले गेटमै रोक्न प्रयास गर्दा, कर्मचारी र जनप्रतिनिधिहरूको पहलमा उनलाई कार्यालय प्रवेश गराइएको थियो। तर, कार्यकक्षमा ताल्चा लगाइएको कारण गुरागाईंकार्यकक्षमा भने छिर्न पाएनन्। यस क्रममा कर्मचारी र जनप्रतिनिधिहरूले कार्यकक्षको ढोका तोडफोड गरेर ढोकाको सिसा फुटाएका छन्।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया