आजको प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले खुट्टामा समस्या भएकाले कुर्सीमा बसेर जवाफ दिएका छन्।
सभामुखलाई सम्बोधन गर्दै ओलीले भने, “सभामुख महोदय, खुट्टामा थोरै समस्या भएकाले कुर्सी प्रयोग गर्ने गरिएकै छ।” त्यसपछि उनले कुर्सीमा बसेर प्रश्नोत्तरको उत्तर दिएका छन्।











![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया