नेपाल राष्ट्र बैंकका निर्देशक डा. डिल्लीराम पोखरेल कार्यकारी निर्देशकमा बढुवा भएका छन्। राष्ट्र बैंकको मानव संशोधन विभागको निर्णयअनुसार उनी कार्यकारी निर्देशकमा पदोन्नति भएपछि गभर्नर कार्यालयमा पदस्थापन गरिएको हो।
यसअघि गभर्नर कार्यालयमा डा. प्रकाशकुमार श्रेष्ठ कार्यरत थिए। श्रेष्ठको पदावधि सकिएपछि खाली रहेको उक्त पदमा डा. पोखरेललाई नियुक्त गरिएको राष्ट्र बैंकले जनाएको छ।














![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




प्रतिकृया