SHAREHUB SHAREHUB

राप्रपा सकिने सपना नदेख्नुस्, चुनाव हार्दैमा कसैको अस्तित्व समाप्त हुँदैन: राजेन्द्र लिङ्देन

Advertisement Ads
राप्रपा सकिने सपना नदेख्नुस्, चुनाव हार्दैमा कसैको अस्तित्व समाप्त हुँदैन: राजेन्द्र लिङ्देन
Advertisement Ads

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको भविष्यप्रति आशंका गर्नेहरूलाई राप्रपा समाप्त हुने वा सिध्याइने सपना नदेख्न आग्रह गरेका छन्। उनले राप्रपा असंख्य कार्यकर्ताको रगत, पसिना र युवावस्था खर्चेर निर्माण भएको पार्टी भएकाले केवल चुनाव हार्दैमा यसको भविष्य समाप्त नहुने स्पष्ट पारे।

लिङ्देनले पार्टी आफ्नो मूल विचार—अभिभावकीय राजसंस्था, सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र र वर्तमान प्रदेश संरचना सुधारको अवधारणाबाट पछि नहट्ने बताए। साथै, पार्टीले आफ्ना कमजोरी र त्रुटिहरू सच्याउँदै पुनर्गठनसहित थप सशक्त रूपमा अघि बढ्ने उनको भनाइ छ।

Screenshot 2026 04 19 123048 https://bajarkochirfar.com/dont-dream-of-the-rpp-ending-losing-the-election-doesnt-mean-anyones-existence-ends-rajendra-lingden | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स