राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित तीन जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरिएको छ। कास्की जिल्लाका सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो, जसमा लामिछानेसहित जिबी राई र छविलाल जोशीको सम्पत्ति जफत गर्न माग गरिएको छ।
सहकारी ठगीमा लामिछानेसँगै जिबी राईका साझेदार रामप्रसाद खनाल, लिला पछाई र कृष्ण गुरूङविरूद्ध पनि मुद्दा दायर भएको छ। यिनीहरू विरूद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप पनि लगाइएको छ।
मुद्दा दायर गरिएको समूहविरुद्ध एक अर्ब ५१ करोड बिगो माग गरिएको छ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया