यातायात विभागको डेटा सेन्टरमा समस्या, नयाँ ड्राइभिङ लाइसेन्स आवेदन पुनः बन्द

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २८ गते
यातायात विभागको डेटा सेन्टरमा समस्या, नयाँ ड्राइभिङ लाइसेन्स आवेदन पुनः बन्द
Advertisement Ads

यातायात व्यवस्था विभागको डेटा सेन्टरमा फेरि समस्या देखिएको छ । १६ कात्तिकबाट आंशिक रुपमा खुलेको नयाँ लाइसेन्सका लागि आवेदन प्रणाली पुनः बन्द गरिएको विभागले जनाएको छ। विभागका अनुसार, इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स र नयाँ लाइसेन्सका लागि आवेदन दिने सेवा आजबाट अर्को सूचना जारी नभएसम्म रोकिएको छ।

२३ र २४ भदौमा भएको आन्दोलनका कारण विभागमा ठूलो क्षति पुगेको थियो र त्यसपछि १६ कात्तिकबाट आंशिक सञ्चालनमा आएको डेटा सेन्टरमा हाल फेरि प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भएको हो।

ss https://bajarkochirfar.com/data-center-problem-new-driving-license-application-service-shut-down-again | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स